पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
रसुवा - रसुवामा उम्मेदवार छान्न मतदान भएको छ । नेकपा (माओवादी केन्द्र) ले जिल्लाको कालीका गाउँपालिकामा उम्मेदवार छान्न मतदान गरेको हो ।
गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको हो।
वैशाख ३० गते हुने पालिकाको चुनावका लागि सहमति हुन नसकेपछि मतदान गरिएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले बताउनुभयो ।
अध्यक्ष पदका आकाङ्क्षीहरुको सहमतिपछि शुक्रवार मतदान भएको थियो । मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गर्नुभएको छ । जम्मा ५२ मत खसेको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।