दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक ल...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले आफ्नाे दर्ता गराउनुभएकाे छ । आज आइतवार बिहान घाेषणापत्र सार्वजनिक गरेपछि शाहले दिउँसाे काठमाण्डाैका मेयरमा आफ्नाे नाम दर्ता गराउनुभएकाे हाे ।
उहाँले राष्ट्रिय सभा गृहमा स्थापना गरिएकाे काठमाण्डाै महानगपालिकाकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । ३१ वर्षीय शाह स्ट्रक्चरल इन्जिनयरसमेत हुनुहुन्छ ।
यही वैशाख ३० गते हुने पालिका चुनावका लागि शाहले २८ बुँदै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएकाे छ । यसअघि २०७४ सालकाे पालिका चुनावमा काठमाण्डाैका मेयरमा नेकपा एमालेबाट विद्यासुन्दर शाक्य विजयी हुनुभएकाे थियाे ।
यस्ताे छ बालेन शाहकाे चुनावी घाेषणापत्र–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।