नेपालगञ्ज उपमहानगरमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट

 वैशाख १२, २०७९ सोमबार १२:५४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपाली कांग्रेसले नेपालगञ्ज उपमहानगरको मेयरमा प्रशान्त विष्टलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, उपमेयरमा जसपाबाट कमरुद्दिन राई उम्मेदवार बन्नुहुने भएको छ । 

विष्ट नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरका सभापति हुनुहुन्छ भने राई जसपाका जिल्ला अध्यक्ष हुनुहुन्छ । विष्टले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्ने तयारी गर्नु भएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया