रसुवाकाे आमाछोदिङ्मोमा एमालेबाट अध्यक्षमा दुई जनाको नाम दर्ता हुँदा उम्मेदवारी रद्द

 वैशाख १३, २०७९ मंगलबार ७:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ ।

पार्टीले राति अबेर दुई जनाको उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत शान्ति प्रसाद लुइँटेलका अनुसार एमालेले सुरुमा तेब्रेल तामाङको उम्मेदवारी दर्ता गराएको थियो ।

तामाङको नाम नयाँ शक्तिबाट समानुपातिकमा देखिएपछि फूर्पुसिङ्गीको नाम दर्ता गराइएको थियो । एउटै पार्टीबाट अध्यक्षमा दुई जनाको नाम दर्ता भएकाले रद्द गरिएको उहाँले बताउनुभयो। यसको लागि निर्वाचन आयोगसँग राय लिने उहाँको भनाइ छ ।

आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ। 


 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया