धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ — वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो साेमवार मनोनयन दर्ताको काम सकियो । यस पटक मनोनयनका लागि दुई दिनको समय दिए पनि धेरै आकाङ्क्षी भएका कारण ठूला दलहरूले नाम टुङ्गो गरेर हिजोमात्र उम्मेदवारी दर्ता गरे ।
पालिका चुनावमा सबैभन्दा आकर्षक मानिएको ६ वटा महानगरपालिकाकाे मेयरमा एक सय ५५ जनाको उम्मेदवारी परेको छ । टिकटका आकाङ्क्षी धेरै हुँदा बागी उम्मेदवारदेखि पार्टी अदलबदलको भद्दा दृष्य पनि देखियो । कुटपिटदेखि बाजागाजासहित उम्मेदवारीमा उत्साह पनि देखियो ।
सत्तारुढ गठबन्धनलाई टिकट दिन निकै सकस परेको काठमाण्डौ महानगरमा अन्ततः गठबन्धनबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभयो । नेपाली कांग्रेसका नेता प्रकाशमानकी पत्नी भएका कारण टिकट पाएको आरोप लागे पनि अगाडिदेखि नै कांग्रेसको राजनीतिमा लागेको तथा प्रकाशमानका कारण पछाडि हुनुपरेको उहाँको प्रष्टीकरण पनि सँगै आयो ।
काठमाण्डौमा एमालेलाई पनि मेयरको टिकट दिन निकै गाह्रो पर्याे । अहिलेका मेयर विद्यासुन्दर शाक्य र आफूलाई केही न केही विवाद तथा फन्डामा ल्याउन मन पराउने पूर्वमेयर तथा एमाले नेता केशव स्थापितबीच टिकटका लागि अन्तिमसम्म प्रतिस्पर्धा नै भयो । अन्ततः स्थापितले बाजागाजासहित उम्मेदवारी दर्ता गर्दै आफ्नो नाम र विवाद अलग नभएको बताउनुभयो ।
यस पटक राप्रपाले आफ्नो साख जोगाउन कलाकार मदनदास श्रेष्ठलाई मेयरमा छानेको छ । विवकेशील साझाका तर्फबाट भने यस पटक समीक्षा बाँस्कोटाले उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आउनुभएका बालेन शाह र अन्य थुप्रै स्वतन्त्र पनि महानगरको मेयर पदका उम्मेदवार छन् ।
उपमेयरमा भने गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ र एमालेका तर्फबाट सुनीता डंगोलले उम्मेदवारी दिनुभएको छ । त्यस्तै राप्रपाका तर्फबाट उपमेयरमा विनीता मगैया उम्मेदवार बन्नुभएको छ । विवेकशील साझा पार्टीका तर्फबाट भने कीर्ति तुलाधरले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सिर्जना श्रेष्ठ (नेपाली कांग्रेस–गठबन्धन), केशव स्थापित (एमाले) मदनदास श्रेष्ठ (राप्रपा), समीक्षा बाँस्कोटा (विवेकशील साझा), सुरेशरत्न वज्राचार्य (आधुनिक नेपाल समाजवादी), सरिता घिमिरे (नेपाल जनता), सीता तामाङ (मंगोल नेशनल), आनन्दराज जोशी (राष्ट्रिय यथार्थवादी), रामबहादुर खड्का (नेपाल समावेशी), मनोजराज आचार्य (मौलिक जरोकिलो), डिल्लीराम राजभण्डारी (सचेत नेपाली पार्टी), सुरज श्रेष्ठ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), रुपा सुवाल (आमूल परिवर्तन मसिहा), भक्तराज भुसाल (नेका बीपी), दानिन्द्र जोशी (लोसपा), विजयप्रकाश सैंजू (नेपा राष्ट्रिय), सुरेन्द्र महर्जन (नेमकिपा), काजीलाल श्रेष्ठ (नेकपा समाजवादी), पियरत्न महर्जन (परिवार दल), प्रेमसागर कर्माचार्य (उन्नत लोकतन्त्र), निश्चल जोशी (नेपाली जनता दल) ।
बालेन्द्र साह, ज्ञानु लामा तामाङ, सुमन सायमी, अमोट महर्जन, विपीनराज वैद्य, राजन कार्की, रविकान्त मानन्धर, सूर्य थापा, जेठा महर्जन, स्वइट थापा, न्हुज मानन्धर, सुशील थापा क्षेत्री, दीपक सिलवाल, बच्पनराज श्रेष्ठ, शैलेन्द्रमान श्रेष्ठ, विजय मानन्धर, किरण रञ्जित, निमकान्त पाण्डे, मधुसूदन खड्का केसी, सन्देश शाक्य, सुरेन्द्र बज्राचार्य, सुनील श्रेष्ठ, इन्द्रमणि कपाली, रञ्जितमान शाक्य, राहुल मानन्धर, कान्ति तुलाधर बज्राचार्य, उमेशकुमार सिंह, विनय स्थापित, रोशन शाही, शैलेश ढुंगाना, मनीष श्रेष्ठ, प्रणेशबहादुर मल्ल, बाबुराजा संगत, महेन्द्र प्रजापति, राजेन्द्र बस्नेत ।
सुनीता डंगोल (एमाले), रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी), विनीता मगैया (राप्रपा), कीर्ति कंसाकार (विवेकशील साझा), गुणबहादुर बन्जारा क्षेत्री (आधुनिक नेपाल समाजवादी), उदय खड्गी (लोकतान्त्रिक समाजवादी), इन्दिरा अधिकारी थापा (नेका बीपी), पुष्पा खरेल (नेपाल सुशासन), कल्पना ओझा (मौलिक जरोकिलो), सविता श्रेष्ठ (नेमकिपा), संगीता आचार्य (सचेत नेपाली), वन्दना बज्राचार्य (नेपाली जनता दल) ।
विश्वविजय श्रेष्ठ, विद्या श्रेष्ठ महर्जन, कृष्ण तण्डुकार, आशिष महर्जन, जुगल तण्डुकार, सहेम खड्गी, रवि नापित, मोहनकृष्ण श्रेष्ठ, राजेन्द्र खड्गी, आशिषचन्द्र तुलाधर, नरेन्द्रमान डंगोल, रञ्जन डंगोल, बेन्जी सिंह महर्जन, रिङ्कु श्रेष्ठ, उमा गुरुङ, सानु महर्जन, राजेश शाही, रमेशप्रसाद जोशी, अम्बरबहादुर खत्री ।
चिरीबाबु महर्जन (कांग्रेस), हरिकृष्ण व्यञ्जनकार (एमाले), अष्टबहादुर महर्जन (राप्रपा), अशोक महर्जन (नेमकिपा), मोहनराज शाक्य (नेकपा माले), राम महर्जन (मंगोल नेशनल), वासुदेव अमात्य (जनमत पार्टी), सनि कपुर महर्जन (राजपा), सपना श्रेष्ठ (मौलिक जरोकिलो), उज्जवलकृष्ण श्रेष्ठ (विवेकशील साझा), सपना महर्जन (आमूल परिवर्तन मसिहा) ।
राजेन्द्र थापामगर, सुरेश महर्जन, सरिना लाखे जोशी ।
बाबुराज बज्राचार्य (माओवादी), आस्था शाक्य (एमाले), स्वर्णिमा शाक्य (राप्रपा), ममिता श्रेष्ठ (नेमकिपा), सरमिस्ता श्रेष्ठ (नेकपा माले), खेमप्रसाद श्रेष्ठ (मंगोल नेशनल), कुसुम बज्राचार्य (जनमत पार्टी), जानकी प्रधान (नेपाल सुशासन) ।
रत्न व्यञ्जनकार, सुबिनकुमार शाक्य, राजन खड्का, अजरमान जोशी, वसन्त खड्का ।
नागेश कोइराला (कांग्रेस), सागर थापा (एमाले), प्रह्लाद साह, (राप्रपा), रामचन्द्र गौतम (नेका बीपी), डा. नागेश्वर सिंह राजपुत (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), महेश निरौला (परिवार दल), अरूणकुमार मण्डल (राष्ट्रिय जनमत), टंकप्रसाद गौतम (राष्ट्रिय जनमोर्चा), मृत्युञ्जयकुमार मिश्र (लोसपा), देवी पौडेल (नेकपा), अमलेशकुमार कर्ण (विवेकशील साझा) ।
उमेशकुमार यादव, सक्रिय गौतम, केमुना ओडारी ।
अमरेन्द्रकुमार यादव (जसपा), शिल्पा निराला कार्की (एमाले), बिन्दा लुइँटेल आचार्य (राप्रपा), माया ओझा (नेका बीपी), दीपा पोखरेल (परिवार दल), सहनाज खातुन (लोसपा), श्रृजु पराजुली (विवेकशील साझा) ।
बसुन्धरा ओझा, उद्धवप्रसाद कोइराला, नमिता न्यौपाने ।
राजेशमान सिंह (जसपा), विजय सराबगी (एमाले), गिरीश गिरी (राप्रपा), विजयकुमार रौनियार (नेसपा), गोकर्णप्रसाद कोइरी (नेमकिपा) ।
प्रभात सिंह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्कीराज पटेल, सञ्जीवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह, रोज मियाँ अन्सारी ।
इम्तियाज आलम (गठबन्धन–कांग्रेस), पुरूषोत्तमलाल झा (लोसपा), बिना देवी (राप्रपा)
रम्भा सिंह ।
विजय सुवेदी (एमाले), रेनु दाहाल (माओवादी), गणेश गिरी (लोसपा), प्रवीन काफ्ले (विवेकशील साझा), भक्तिराम पौडेल शर्मा (राजमो), हरिप्रसाद दुवाल (नेमकिपा), सूर्यप्रसाद रेग्मी (नेकपा माले), ज्ञानबहादुर गुरूङ (राजपा), टेकबहादुर पुनमगर (मंगोल नेशनल), पूर्णबहादुर गुरुङ (राष्ट्रिय नागरिक), सञ्जयकुमार ठाकुर (जनमत पार्टी), विनोदकुमार गिरी (मौलिक जरोकिलो), लक्ष्मण अधिकारी (राप्रपा नेपाल), दीपेन्द्र बाँस्तोला (उन्नत लोकतन्त्र), सुरेन्द्र परियार (नेकपा माओवादी समाजवादी), खेम प्रसाईं (सामाजिक एकता) ।
रूद्रप्रसाद सापकोटा, उद्धव अर्याल, रामकृष्ण ओझा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, डोगलाल श्रेष्ठ, जगन्नाथ पौडेल, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, यामकान्त शर्मा कँडेल, हरिश्चन्द्र घिमिरे ।
चित्रसेन अधिकारी (गठबन्धन–कांग्रेस), पुष्पा सापकोटा (विवेकशील साझा), हिमला गुरूङ (राप्रपा), देवी शर्मा (राजमो), इन्दिरा शर्मा गौली (नेकपा माले), मीना मगर (राजपा), सुष्मा तामाङ (मंगोल नेशनल), कल्पना थापा (राप्रपा नेपाल), कौशिला खत्री (नेकपा माओवादी समाजवादी) ।
रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ, भोजराज कौडाल ।
कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य (गठबन्धन–नेकपा एस), शंकर खराल (राप्रपा), गोविन्द गुरूङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), प्रेमप्रसाद गुरूङ (मंगोल नेशनल), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), मुक्तिनाथ सुवेदी (नेपाली जनता), मुना बानिया (आमूल परिवर्तन मसिहा), आशिष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी), शरणसिंह मोक्तान (पुरूष जनमत), रनबहादुर दमै (देशभक्त समाज), रोशनी बानिया (नेपालका लागि नेपाली), गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी) ।
खडकराज पौडेल गनेश, विमलबहादुर कार्की, डिलबहादुर गुरूङ, नवराज बाँस्तोला, किसानसिंह गुरूङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, अनिलकुमार राई, सुनीलबहादुर कोइराला, ऋषिराम सापकोटा ।
मञ्जुदेवी गुरूङ (एमाले), कोपिला रानाभाट (गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), शीतला थापा (नेकपा समाजवादी), रामबहादुर तामाङ (मंगोल नेसनल), चिना दवाडी (राप्रपा नेपाल), पदमबहादुर गुरूङ (आमूल परिवर्तन मसिहा), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी) ।
सोममाया विक ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।