कीर्तिपुर नगरपालिकामा मेयरमा १४ सहित २ सय ३७ जनाको उम्मेदवारी

 वैशाख १४, २०७९ बुधबार १२:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पालिका चुनावका लागि कीर्तिपुर नगरपालिकामा २ सय ३७ जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदका लागि १४ जना तथा उमपेयर पदमा ११ जनाको उम्मेदवारी परेको कीर्तिपुर नगरपालिका निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो । 

कीर्तिपुर नगरपालिकामा गठबन्धन हुन नसकेपछि पार्टीहरुले आ-आफ्ना उम्मेदवार उठाएका छन् । मेयरमा १४ जनाकाे उम्मेदवारी परेकाेमा ८ जना पार्टीका हुनुहुन्छ भने ६ जना स्वतन्त्र हुनुहुन्छ । 

मेयर

एमाले - केशरत्न बज्राचार्य

नेपाली कांग्रेस - राजकुमार नकर्मी

माओवादी केन्द्र - शिवशरण महर्जन

एकीकृत समाजवादी - बटुकृष्ण थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी - जितबहादुर बिष्ट

नेपाल मजदुर किसान पार्टी - श्रीकृष्ण महर्जन 

आमूल परिवर्तन मसिहा पार्टी - श्यामकाजी महर्जन 

नेपाली कांग्रेस, विपी - प्रविद खनाल 

स्वतन्त्र 

प्रशान्त माहासागर नकर्मी

भीमकुमार महर्जन

श्याम महर्जन

सन्देश महर्जन

बद्रीलाल महर्जन

मनोज बुढाथोकी 

उपमेयर

उपमेयरका ११ जना उम्मेदवारमा ७ जना पार्टीका तर्फबाट हुनुहुन्छ भने ४ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । 

एमाले - बिन्दु महर्जन

नेपाली कांग्रेस - शुभलक्ष्मी शाक्य

माओवादी केन्द्र - सुशिला बस्नेत

एकीकृत समाजवादी - कमला महर्जन

राष्ट्रिय प्रजातन्त्र पार्टी - सम्झना पौडेल

नेपाल मजदुर किसान पार्टी - सर्जु महर्जन

नेपाली कांग्रेस, बिपी - शान्ति महर्जन

 उपमेयरमा स्वतन्त्रतर्फ

बाबुकृष्ण महर्जन

गंगा देवी महर्जन

लक्ष्मीकुमारी लुँइटेल

दिपक बस्नेत 
 
यस्तै, वडाध्यक्षका उम्मेदवारमा ५५ जना, वडा सदस्यमा ९१ जना, महिला सदस्यमा ४३ जना तथा दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी परेको छ । 


 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया