कपिलवस्तुको महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीकाे निधन

 बैशाख २७, २०७९ मंगलबार ११:३२:३२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ ।

कुर्मीकाे हृदयघातका कारण गएराति निधन भएको परिवारजनले जानकारी दिएका छन् ।

कुर्मी यसअघि महाराजगञ्ज नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत २९, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया