वीरगञ्ज महानगरपालिकाकाे मतगणना सुरु

 बैशाख ३१, २०७९ शनिबार १५:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्साकाे वीरगञ्ज महानगरपालिकाकाे मतगणना सुरु भएकाे छ । वीरगञ्जमा केहीबेरअघि मतगणना सुरु भएकाे हाे । 

अहिले वडा नम्बर १, २, ३१ र ३२ को मतगणना सुरु भएकाे हाे । बिस्तरै अन्य वडाकाे सुरु गर्ने तयारी छ । 

अन्तिम अपडेट: भदौ २०, २०८०

तपाईको प्रतिक्रिया