कम्बोडियामा एमालेका नेता जाँदा कुप्रचार गरियो : महासचिव पोखरेल
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - गएको वैशाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म २२ वटा पालिकाको नतिजा आएको छ ।
२२ पालिकामध्ये एमालेले ९ वटा पालिका जितेको छ । त्यस्तै कांग्रेसबाट अध्यक्षका उम्मेदवार ८ वटामा पालिकामा निर्वाचित भएका छन् । अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् :
प्रमुख पदकाे नतिजा
एमाले
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२. मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
६. लोमन्थाङ गाउँपालिका मुस्ताङ
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
नेपाली कांग्रेस
१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका
नेकपा माओवादी केन्द्र
१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका
नेकपा (एकीकृत समाजवादी )
१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
उपाध्यक्ष/उपमेयरमा निर्वाचित विवरण
एमाले
१. मनाङको नार्पाभूमि गाउँपालिका (निर्विरोध)
२. मुस्ताङको लोघेकर दामोदर गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
५. मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका
६. सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका
७. बझाङको साइपाल गाउँपालिका
८. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
कांग्रेस
१. मनाङ चामे गाउँपालिका
२. मुस्ताङ घरपझोङ गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४. गुल्मीको रेसुङ्गा नगरपालिका
५. डडेलधुराको गन्यापधुरा गाउँपालिका
६. डोटीको बडीकेदार गाउँपालिका
७. बाग्लुङको ताराखोला गाउँपालिका
माओवादी केन्द्र
१. मनाङको नासो गाउँपालिका
२. हुम्लाको खार्पुनाथ गाउँपालिका
३. डोल्पाको जगदुल्लाह गाउँपालिका
एकीकृत समाजवादी
१. दैलेखको नौमुले गाउँपालिका
स्वतन्त्र
१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bamdev ghimire
May 15, 2022, 10:28 p.m.उज्यालोको खबर राम्रो लाग्छ /
Hareram khang
May 15, 2022, 1:28 p.m.Good