दार्चुलाकाे नाैगाड गाउँपालिका अध्यक्षमा माओवादी विजयी

 जेठ १, २०७९ आइतबार १५:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दलजित सिंह धामी विजयी हुनुभएको छ ।

माओवादीका धामी तीन हजार सात सय ७३ मत ल्याएर विजयी हुनुभयो भने प्रतिस्पर्धी एमालेका प्रेमसिंह धामीले तीन हजार दुई सय ७७ मत प्राप्त गर्नुभयो । 

नौगाडको उपाध्यक्षमा नेपाली कांग्रेसका जगतसिंह ठकुन्नाह तीन हजार नौ सय ५६ मतसहित विजयी हुनुभएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया