काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १९ हजार २ सय ८९ मतले अगाडि

 जेठ १०, २०७९ मंगलबार ८:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ ।

१ लाख ४५ हजार ३ सय ६२ मत गनिसक्दा साहले ४९ हजार ३ सय ५८ मत प्राप्त गर्नु भएको छ ।

यो नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको भन्दा १९ हजार २ सय ८९ मतले धेरै हो ।

सिंहले अहिलेसम्म ३० हजार ६९ मत पाउनु भएको छ । यस्तै, एमालेका केशव स्थापितले २९ हजार २ सय ८४ मत पाउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया