काठमाण्डौलाई उत्कृष्ट सहर बनाउने योजनामा पार्टीकाे साथ रहने छ : माधव नेपाल

 जेठ १३, २०७९ शुक्रबार १२:३७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौ महनगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

नेपालले काठमाण्डौलाई उत्कृष्ट सहर बनाउने लगायत मेयर साहका सबै योजनामा सहयोग एवम् सहकार्य गर्न आफ्नाे पार्टी सधैँ तयार रहेको बताउनु भएको छ । 

साथै, उहाँले काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित उपमेयर, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया