दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग फेरि भेटवार्ता गर्नुभएको छ ।
आज बिहीवार बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा उहाँहरूबीच फाेहाेर सम्बन्धी समस्याकाे समाधान र चलिरहेको अवस्थाबारे छलफल भएकाे हाे ।
यसअघि गएकाे जेठ १८ गते पनि उहाँहरूबीच भेट भएकाे थियाे । त्याे भेटवार्तामा देउवाले काठमाण्डाै महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको थियाे ।
अहिले काठमाण्डाैकाे फाेहाेर व्यवस्थापनमा अवराेध हुँदै आएकाे छ । फाेहाेर व्यवस्थानमा विभिन्न माग राख्नै बञ्चरेडाँडाका बासिन्दाले अवराेध गर्दै आएका छन् । फाेहाेर व्यवस्थापनकाे विषयमा भाेलि शुक्रवार स्थानीयवासीसँग छलफल हुने भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।