तारमा पुगेका व्यक्तिकाे उद्धार गर्न ऊर्जामन्त्रीद्वारा सेनालाई आग्रह, हेलिकप्टरको प्रयोग गर्न सुझाव

 जेठ २८, २०७९ शनिबार १८:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा  भुसालले नुवाकोटको ककनी गाउँपालिका–७ मा विद्युत् प्रसारण लाइनको तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई आग्रह गर्नुभएकाे छ  ।

एकजना मानसिक सन्तुलन गुमाएका व्यक्ति प्रसारण लाइनको तारमा पुगेपछि बिहानदेखि ६० मेगावाटको त्रिशूली थ्री 'ए' सहित अरु पाँच मेगावाट गरी ६५ मेगावाट बिजुलीको उत्पादन रोकिएको छ । ऊर्जामन्त्री भुसालले हेलिकप्टरको प्रयोग गर्न पनि सुझाव दिनुभएको छ ।

 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया