दाङमा 'नेपाल प्रहरीको घुमुवा हुँ' भन्दै पैसा असुली गर्ने पक्राउ

 जेठ २८, २०७९ शनिबार १८:३१:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा 'नेपाल प्रहरीको घुमुवा हुँ' भन्दै पैसा असुली गर्ने एक जना पक्राउ परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

'प्रहरी सहायक निरीक्षक हुँ' भन्दै पैसा असुली गर्ने मगरलाई घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   

अन्तिम अपडेट: चैत ९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया