अनलाइनबाट पुनः श्रम स्वीकृति लिने तरिका(भिडियाे)

 असार १४, २०७९ मंगलबार १३:४०:३९ | उज्यालो सहकर्मी

वैदेशिक रोजगारीमा गएकाहरूले पहिले पुनः श्रम स्वीकृति लिनकै लागि स्वदेश फर्किएर वैदेशिक रोजगार विभाग, श्रम कार्यालयहरूमा उपस्थित हुन पथ्र्यों । तर अहिले सरकारले अनलाइनबाटै देश तथा विदेश जुन सुकै ठाउँबाट पनि पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ ।

अन्तिम अपडेट: साउन २५, २०७९

1 Comments

  • Yam bahadur kshetri

    June 28, 2022, 4:53 p.m.

    how to apply

  •  0 Reply

तपाईको प्रतिक्रिया