टर्कीमा भएको राष्ट्रपति चुनावमा रिसेप तैयप एर्डोगान विजयी
जेठ १५, २०८० सोमबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले सात सय ७३ सदस्यीय केन्द्रीय सदस्यका टुङ्गाे लगाएकाे छ । आज आइतवार सुरु भएकाे केन्द्रीय समितिको बैठकले सात सय ७३ केन्द्रीय सदस्य टुङ्गाे लगाएकाे हाे ।
आजकाे बैठकले लेखापरीक्षण आयाेग, निर्वाचन आयोग, अनुशासन आयाेगका सदस्यहरूकाे नाम पनि टुङ्गाे लगाएकाे छ । यस्तै बैठकले ८६ वैकल्पिक केन्द्रीय सदस्य पनि टुङ्ग्याएकाे छ ।
यस्ताे छ सूची–