विदेश पठाइदिने भन्दै २२ लाख रुपैयाँ ठगी, २ जना पक्राउ
साउन २९, २०७९ आइतबार
विवाह दर्ता नगरी उनीहरूको श्रीमान् वैदेशिक रोजगारीमा गए । परदेश गएका श्रीमान् फर्किएर आएनन् । घरमा भएका बेलामा बिहे दर्ता गरिदिएनन् । सानै उमेर बिहे गरेका उनीहरूको बिहे दर्ता नहुँदा नागरिकता बनेन । श्रीमानको बेवास्ता र घरपरिवारको पनि अवहेलना सहनु परेका बेला नागरिकता पनि नहुँदा गरिखानै समस्या भयो । तर जब सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत उनीहरूको समस्या वडासम्म पुर्याएर सहजीकरण गरिदियो तब नागरिकता बनाउन वडाले सहयोग गर्यो र उनीहरूको नागरिकता बन्यो ।