बालेन्द्रलाई ओलीको तबला उपहार

 असार ३०, २०७९ बिहिबार १०:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिनुभएको छ ।

हिजो बेलुका एमाले अध्यक्ष ओलीलाई भेट्न मेयर शाह ओली निवास बालकोट पुग्नु भएको थियो । भेटका क्रममा शाहलाई ओलीले तबला उपहार दिनुभएको हो ।

यसअघि शाहले काठमाण्डौ महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि ओलीलाई भेट्नु भएको थियो । मेयर शाहले अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्दै आउनु भएको छ । 

तस्बिर : कर्णबहादुर थापा

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया