नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएकाे पत्र यस्ताे छ (पूर्ण पाठ)

 साउन ३०, २०७९ सोमबार १५:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले हिजाे आइतवार बेलुकी फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक २०६३ संशाेधन गर्न बनेकाे विधेयक आज साेमवार प्रतिनिधि सभामा पुगेकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता पठाउनुभएकाे थियाे । 

राष्ट्रपति कार्यालयले पठाएकाे पत्रमा सङ्घीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी विधेयक फिर्ता पठाएकाे उल्लेख छ । 

साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । संवैधानिक व्यवस्थाअनुसार विधेयक राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्न समय थियाे । 

यस्ताे छ राष्ट्रपतिकाे सन्देशसहितकाे पत्र–

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया