कञ्चनपुर, कैलालीको धेरै ठाउँमा ठूलो वर्षा, दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

 असोज २१, २०७९ शुक्रबार ७:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पछिल्लो समय कञ्चनपुर, कैलालीको धेरै ठाउँमा ठूलो पानी परेको छ ।

यी क्षेत्रमा थप ठूलो वर्षाको सम्भावना रहेकाले खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत जिल्लाको साना खोलामा एक्कासी बाढी आउने चेतावनी दिइएको छ ।

यस्तै, होचा डुबान हुने ठाउँमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया