सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर तर चिन्ताजनक

 असोज २९, २०७९ शनिबार ११:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहे पनि चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालले विज्ञप्ति निकालेर अस्पताल भर्ना भएको २३औँ दिनमा जोशीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बताएको हो ।

जोशीको छातीमा देखिएको निमोनिया सङ्क्रमण र पिसाबमा देखिएको सङ्क्रमण नियन्त्रणका लागि एन्टिबायोटिक्स चलाइरहेको विज्ञप्तिमा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया