असनमा तिहारको चहलपहल (फोटो फिचर)

 कात्तिक २, २०७९ बुधबार ८:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नुनदेखि सुनसम्म पाइने ठाउँ असनमा प्रायः सधैंजसो भीड हुन्छ । दशैँ, तिहारको बेलामा त झन् पाइला राख्ने ठाउँ भेट्न पनि मुश्किल पर्छ । तिहार नजिकिँदै गर्दा असनमा चहलपहल ह्वात्तै बढेको छ ।

तिहारमा चाहिने भाँडाकुँडा, बत्ति, पाला, भाइमसला, उपहारका सरसामान लगायत सबैथोक पाइने भएकाले धेरैको रोजाई असन, इन्द्रचोक क्षेत्र पर्ने गरेको छ । केही दिनदेखि असन क्षेत्रमा उपभोक्ताको भीड बढेको छ भने व्यापारीलाई पनि भ्याइनभ्याइ भएको छ ।

फोटो : महेश ज्ञवाली

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया