भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गते हुने चुनावका लागि घाेषणापत्र सार्वजनिक गरेकाे छ । आज बिहीवार काठमाण्डाैमा एक कार्यक्रमकाे आयाेजना गरी पार्टीले घाेषणापत्र सार्वजनिक गरेकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी घाेषणापत्र २४ शीर्षकमा समावेश छ । घाेषणापत्रमा निर्वाचन प्रक्रियामा सुधार गर्ने जनाइएकाे छ । त्यसका लागि अनुपस्थित मतदान पद्धति, 'राइट टु रिकल', 'राइट टु रिजेक्ट' व्यवस्था लागू गरिने उल्लेख छ ।
यस्तै झन्झटरहित सरकारी सेवाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालनकाे वाचा गरेकाे छ । साथै भ्रष्टाचार देश विकासकाे प्रमुख बाधव भएकाले यसविरुद्ध निर्ममरूपमा प्रस्तुत पार्टीकाे घाेषणापत्रमा उल्लेख छ ।
यस्ताे छ घाेषणापत्र–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।