बाँके-३ मा नेकपा एमालेकाे अग्रता

 मंसिर ५, २०७९ सोमबार १०:४७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - बाँकेको क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता बनाएको छ। एमालेका उम्मेदवार किस्मतकुमार कक्षपति प्रारम्भिक गणनामा तीन सय मत ल्याएर अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर सिंह राठोरले सय मत प्राप्त गर्नुभएको छ।

एक हजार दुई सय ४८ मत गणना हुँदा नेकपा एमालेका कक्षपतिले ६ सय,  नेपाली कांग्रेसका राठाेरले ४ सय,  राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र नाथ शुक्लाले ४८  ल्याउनु भएकाे छ। बाँकेको क्षेत्र नम्बर–३  मा ७४ हजार २ सय १३ मत खसेकाे थियाे। 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया