काठमाण्डाै १ मा कांग्रेस एमालेभन्दा ९९ मतले अघि, रविन्द्र मिश्र तेस्राे स्थानमा

 मंसिर ५, २०७९ सोमबार १४:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकाे अग्रता कायमै छ । अहिलेसम्मकाे मतगणनाअनुसार कांग्रेसका प्रकाशमान सिंहले एक हजार एक सय १८ मतसहित अग्रता लिइरहनुभएकाे छ ।

सिंहलाई नेकपा एमालेका किरण पाैडेलले पछ्याइ रहनुभएकाे छ । उहाँले एक हजार १९ मत प्राप्त गर्नुभएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र आठ सय ९६ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम चाैथाे स्थानमा हुनुहुन्छ । उहाँले सात सय दुई मत प्राप्त गर्नुभएकाे छ । नेपाल सुशासन पार्टीका रमेश खरेलले तीन सय ५७ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया