इलाम २ मा एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

 मंसिर ५, २०७९ सोमबार १६:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका डब्बरबहादुर खड्काले अग्रता बनाउनुभएको छ ।

अहिलेसम्म छ सय ७० मत गन्दा कांग्रेसका खड्काले तीन सय ४२ र एमालेका नेम्वाङले दुई सय ७५ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया