राैतहट १ मा माधवकुमार नेपाललाई अग्रता

 मंसिर ५, २०७९ सोमबार १८:३७:३८ | मदन ठाकुर
unn.prixa.net

राैतहट – रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिनुभएकाे छ ।  

राैतहटकाे सरदमुकाम गौरको वडा नम्बर १ काे एक हजार चार सय ९४ मत गन्दा उहाँले सात सय २९ मत प्राप्त गर्नुभएकाे हाे ।  

नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहनुभएकाे छ । गुप्ताले छ सय ५४ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया