माधवकुमार नेपाल १ हजार भन्दा बढी मतले अगाडि

 मंसिर ५, २०७९ मंगलबार ४:२७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – रौतहट क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे फराकिलाे अग्रता छ । उहाँले नेकपा एमालेका अजय गुप्ताभन्दा १ हजार २२१ मतले अगाडि हुनुहुन्छ ।

नेपालले ४ हजार ८२३ मत प्राप्त गर्नुभएकाे छ भने एमालेका उम्मेदवार अजय गुप्ताले ३ हजार ६०२ मत प्राप्त गर्नुभएकाे छ । अहिले सम्म गौर १/२/३ र भेडियाही /जेठरहियाको मत गणना भइसकेकाे छ ।

यस्तै क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारले अग्रता बनाउनुभएकाे छ । मौलापुर-९, सोनारनिया र गुजरा नपा १,८ र ९ काे मतपरिणाम गन्दा स्वतन्त्र उम्मेदवार प्रभु साहले ३ हजार ३१५ मत ल्याउनुभएकाे छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया