मकवानपुर २ मा एमालेका महेश बर्तौलाकाे अग्रता कायमै

 मंसिर ६, २०७९ मंगलबार ६:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुर प्रतिनिधि सभा – २ मा ८ हजार ७९६ मत गणना भएको छ । गठबन्धनका तर्फबाट विरोध खतिवडाले ४ हजार ४४३ मत प्राप्त गर्नु भएकाे छ भने नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले ४ हजार ८५४ मत प्राप्त गर्नु भएकाे छ । 

यो परिणामसँगै बर्तौलाले खतिवडालाई ४ सय ११ मतले पछि पार्नुभएकाे छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १ हजार ४४७ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया