भक्तपुर - ‍२ मा महेश बस्नेत झण्डै १३ सय मतले पछि, दुर्लभ थापाको अग्रता

 मंसिर ६, २०७९ मंगलबार ८:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर -  भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका दुर्लभ थापाले १२ हजार ५३ मत पाउनु भएको छ । एमालेका महेश बस्नेतले १० हजार ७ सय ६२ मत पाउनु भएको छ । यो क्षेत्रको ३० हजार ३ सय ९३ मत गनिसकिएको छ ।

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया