काठमाण्डाै-५ : कांग्रेसका प्रदीप पौडेल अगाडि, एमालेका ईश्वर पोखरेल १८ सय १६ मतले पछाडि

 मंसिर ६, २०७९ मंगलबार १०:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै  निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राख्नुभएको छ ।

उहाँले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिनुभएको हो । १८ हजार ७९७ मत गणना हुँदा युवा नेता पौडेलको छ हजार १८१ मत प्राप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार ३६५ प्राप्त गर्नु भएको छ । एमालेका ईश्वर पोखरेल १८ सय १६ मतले पछाडि हुनुहुन्छ । 

काठमाण्डाै क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कुल २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया