सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
प्युठान - एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले १ हजार ९ सय ९१ मत पाउनु भएको छ ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७ सय २ मत पाउनु भएको छ । उहाँहरुबीच मतान्तर २ सय ८९ छ ।
सुरुवातमा नौबहिनी गाउँपालिका १ स्याउलीवाङ, २ लिघा र ३ खवाङको मत गणना भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।