पाल्पा-२ मा एमालेका ठाकुर गैरे अगाडि, एकीकृत समाजवादी दोस्रो

 मंसिर ६, २०७९ मंगलबार १२:२४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा - पाल्पा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार एमालेका ठाकुर गैरे अग्र स्थानमा हुनुहुन्छ ।

बगनाँसकाली गाउँपालिकाको वडा नम्बर १,२,३,४,५र ६ को मतगणना सकिँदा  गैरेले चार हजार ४२ मत पाउनु भएको छ ।

एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९४ मतसहित गैरेलाई पछ्याइरहनु भएको छ ।

यो क्षेत्रमा एमाले र एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया