सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - ललितपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार उदयशम्शेर जबराले १२ हजार २ सय ५३ मत पाउनु भएको छ ।
यस्तै, एमालेका उम्मेदवार नवराज सिलवालले ११ हजार ८ सय ३० मत पाउनु भएको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिनकुमार घिमिरेले १ हजार ७ सय ६२ पाउनुभयो । यो क्षेत्रमा अहिलेसम्म ९ सय ९६ मत बदर भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।