एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी

 मंसिर ६, २०७९ मंगलबार १५:६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ६ हजार भन्दा बढीको मत अग्रता बनाउनुभएको छ ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले अहिलेसम्म १५ हजार ५१० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया