मोरङ ३ मा कांग्रेसका शर्मालाई पछ्याउँदै एमालेका ढकाल, रेखा थापा तेस्रो स्थानमा

 मंसिर ६, २०७९ मंगलबार १५:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।

कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा ३ हजार १ सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको ६ हजार ३ सय ५६ मत गन्दा नेकपा एमालेका पूर्व मन्त्री भानुभक्त ढकालले १ हजार ५ सय ७३ मत पाउनुभएको छ  ।

राप्रपाकी रेखा थापाले भने ९ सय ६ मत प्राप्त गर्नुभएको छ ।

जम्मा एक लाख ४९ हजार ८ सय ३३ मतदाता रहेको यो क्षेत्रमा ९७  हजार ४ सय ६८ खसेको थियो । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया