दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार साेबिता गाैतमकाे अग्रता कायमै छ ।
पछिल्लाे मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी गाैतमले ७ हजार १ सय ८३ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पाेखरेलले ५ हजार ५० मतसहित पछ्याइरहनु भएकाे छ । गाैतम र पाेखरेलबीचकाे मत अन्तर २ हजार १ सय ३३ रहेकाे छ ।
यस्तै नेकपा एमालेका मणिराम फुयाँलले ४ हजार ७ सय ५१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले ३ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Abc
Nov. 22, 2022, 4:27 p.m.पछिल्लाे मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी गाैतमले ७ हजार १ सय ८३ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी कुन्तीदेवी पाेखरेलले ५ हजार ५० मतसहित पछ्याइरहनु भएकाे छ । Kati hasnu!!!