ललितपुर १ मा कांग्रेसका उम्मेदवार जबरा १६ सय ६९ मतले अगाडि

 मंसिर ६, २०७९ मंगलबार १८:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार उदय शंशेर जबरा १७ हजार ७४ मतसहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले १५ हजार ४ सय ५ मतसहित पछ्याइरहनुभएको छ । उहाँहरुबीचमा १६ सय ६९ मतान्तर छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया