कास्की २ मा एमालेकी विद्या भट्टराईको अग्रता सुरु

 मंसिर ६, २०७९ मंगलबार २१:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाअन्तर्गत कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईको अग्रता सुरु भएको छ । 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेकाेमा पछिल्लो विवरणअनुसार एमालेकी भट्टराईले अग्रता लिनुभएको हो । एमालेकी भट्टराईले ५ हजार ५ सय ८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५ हजार १ सय ९४ मत प्राप्त गर्नुभएको छ । 

सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २ हजार ९ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया