दैलेख १ को प्रदेशसभा 'क' मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी

 मंसिर ६, २०७९ मंगलबार २३:१०:५९ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको प्रदेशसभा १ को 'क' मा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले ९ हजार ४ सय ६४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटम प्रतिस्पर्धी एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया