गुल्मीमा प्रदीप ज्ञवाली फेरि अघि, चन्द्र भण्डारी ५ सय २३ मतले पछि

 मंसिर ८, २०७९ बिहिबार १५:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ । 

यस क्षेत्रमा एमालेबाट प्रदीपकुमार ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार हुनुहुन्छ । मतगणना चलिरहँदा कहिले ज्ञवाली अघि देखिनुभएकाे छ भने कहिले भण्डारी अघि देखिनुभएकाे छ ।

पछिल्लाे परिणामअनुसार ज्ञवालीले अग्रता लिनुभएकाे छ । उहाँले १६ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएकाे छ भने कांग्रेसका भण्डारीले १५ हजार ८ सय ३५ मत पाउनुभएकाे छ । उहाँहरूबीच ५ सय २३ मतकाे अन्तर रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया