गुल्मी-१ : एमालेका प्रदीप ज्ञवाली फेरि पछाडि, कांग्रेसका चन्द्र भण्डारी ७१ मतले अगाडि

 मंसिर ९, २०७९ शुक्रबार ६:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा  भइरहेको छ । एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ ।

गएरातिसम्म यो क्षेत्रमा २ सय ६० मतले अगाडि रहेका एमालेका ज्ञवाली अहिले फेरि पछाडि पर्नु भएको छ । ताजा मत परिणाम अनुसार उहाँले २७ हजार ६२ मत पाउनु भएको छ ।  

कांग्रेसका भण्डारीले २७ हजार १ सय ३३ मत पाउनु भएको छ ।  उहाँ ज्ञवालीभन्दा ७१ मतले अगाडि हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया