गुल्मी-१ : मतान्तर बढाउँदै भण्डारी, ज्ञवाली ७ सय ८ मतले पछाडि

 मंसिर ९, २०७९ शुक्रबार ७:५१:२२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा  भइरहेको छ । 

एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ ।

ज्ञवाली भण्डारीभन्दा ७ सय ८ मतले पछाडि हुनुहुन्छ । ताजा मत परिणाम अनुसार ज्ञवालीले २७ हजार ७ सय ६५ मत पाउनु भएको छ ।  कांग्रेसका भण्डारीले २८ हजार ४ सय ७३ मत पाउनु भएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया