कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
धनुषा - धनुषा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी हुनुभएकाे छ।
यादवको २० हजार ११२ मत आएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उमाशङ्कर अरगरियाले १९ हजार ९५५ मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ ।
तेस्रो भएका एकीकृत समाजवादी पार्टीका रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याउनु भएकाे छ।
निर्वाचित रामकृष्ण यस क्षेत्रबाट संविधान सभा १ र २ मा गरी दुई पटक सांसदमा जितेर मन्त्रीसहित लेखा समितिका संयोजक भइसक्नुभएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।