गुल्मी १ (क) मा एमालेका पाण्डे विजयी

 मंसिर ९, २०७९ शुक्रबार १८:११:२४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ काे प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे विजयी हुनुभएकाे छ । उहाँ ८ सय ६४ मतान्तरसहित विजयी हुनुभएकाे हाे । 

पाण्डेले १५ हजार १ सय २७ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २ सय ६३ मत पाउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया