भानुभक्त ढकाललाई २१ हजारभन्दा धेरै मतान्तरले हराउँदै कांग्रेसका सुनिल शर्मा विजयी

 मंसिर ९, २०७९ शुक्रबार २०:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माेरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी हुनुभएकाे छ । उहाँ २१ हजार ८ सय ६२ मतान्तरले विजयी हुनुभएकाे हाे । 

शर्माले ४६ हजार ९ सय ३६ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ७४ मत ल्याउनुभयाे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले १० हजार ७ सय १० मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया