धनुषा-१ : जसपाका दीपक कार्की विजयी, माओवादीका मातृका यादव पराजित

 मंसिर ११, २०७९ आइतबार ६:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी हुनुभएको छ ।

उहाँले २७ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ ।

उहाँका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाउनुभयो । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याउनु भएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया