चालीस रोपनीमा अनार खेती
माघ १२, २०७९ बिहिबार
स्याङ्जा - स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ ।
उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २ हजार ३२४ मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको १२ हजार ९५१ र एमालेकी पद्माकुमारी अर्यालको १० हजार ६२७ मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ६७६ मत ल्याउनुभएको छ ।