राश्वपाकाे बैठक विनानिष्कर्ष सकियाे, भोलि फेरि बस्ने
माघ २१, २०७९ शनिबार
दोलखा - दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित हुनुभएकाे छ ।
एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएकाे हाे ।
कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाउनु भएकाे छ । उहाँहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।